Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना - Brighter Network


पुस १४ गते । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।


बिबिसीका अनुसार यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । बिबिसीको सहयोगमा

Top Post Ad

post bottom ads

 


Ads Bottom