Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागलुङका एक जना पुरुष बैकिङ कसुर मुद्दामा पक्राउ - Brighter Network


मङ्सिर २०, बैकिङ कसुर मुद्दाका प्रतिवादी एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ गलकोट नगरपालिका वडा नं. २ स्थायी ठेगाना भई हाल काठमाडाैं सुकेधारा बस्ने कमल थापा रहेका छन् ।


बैंकिङ कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट ११ गते थापालाई पक्राउ अनुमति आएकाे थियाे ।


प्रहरी टोलीले खोजतलासकाे क्रममा १९ गते काठमाडाैं महानगरपालिका वडा नं. ४ सुकेधाराबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि कास्की पठाइएकाे छ ।

Top Post Ad

post bottom ads

 


Ads Bottom