Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होटलको कोठामा २३ वर्षीय युवती मृत फेला - Brighter Network


पुस १८, काठमाडौंको एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ मा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ।


घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।


ढोका फुटाएर हेर्दा उनी कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

Top Post Ad

post bottom ads

 


Ads Bottom