Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आमासँगै रहेका दिदीबहिनी घरमै मृत भेटिएपछि - Brighter network

 

सल्यानमा दिदी बहिनी मृत फेला परेका छन्। आज बिहान आमासँगै रहेका दिदीबहिनी घरमै मृत भेटिएका हुन्। वनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातलका टेकमान राना र पूर्णिमा रानाका छोरी ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन्। 


आमा घरमै रहेको भेटिएकाले घटना शंकास्पद देखिएको र अनुसन्धान भइरहेको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मृत्युको कारण भने खुलिसकेको छैन। बालिकाका बुबा टेकमान रोजगारीको सिलसिलामा नुवाकोट रहनुभएको बुझिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom