Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कलेज बसले साइकल यात्रीलाई ठक्कर दिँदा,चलाकको घटनास्थलमै ज्यान गयो - Brighter network


माघ ८ गते । तेजस एकेडेमी कलेज वीरगन्जको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी किशोर लम्सालले दिएको जानकारी अनुसार तिब्र गतिमा रहेको ना ५ ख १५०४ नम्बरको बसले साइकल चालक जिल्ला बारा फेटा गाँउपालिका-५ बस्ने चोकट मिया भन्ने तमसोदिन मियालाई ठक्कर दिँदा उहाँकाे घटनास्थलमै मृत्यु भएकाे हाे।


यस्तै, बस चालक जिल्ला बारा प्रसौनी गाउँपालिका-१ बस्ने देवा पासवान र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom