Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शीतलहरका कारण चिसो बढेपछि जनजीवन प्रभावित - Brighter Network


पुस २६ गते । शीतलहरका कारण चिसो बढेपछि नवलपरासीलगायत तराई–मधेशको जनजीवन प्रभावित बनेको छ ।


चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो । घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।


चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने व्यापार समेत सुस्ताएको छ । चिसो अत्याधिक बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् । 


चिसोले विद्यार्थी विद्यालय जाने सङ्ख्या समेत कम भइरहेको स्थानीयको गुनासो छ । कतिपय विद्यालयहरुमा हिउँदे बिदा दिइएको छ ।

Top Post Ad

post bottom ads

 


Ads Bottom