Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै भूकम्पको धक्का महसुस - Brighter Network


पुस २३ गते । मङ्गलवार (आज) बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। 


यो धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन।


भूकम्पको परिमाण र केन्द्रबिन्दु सम्बन्धी थप जानकारीका लागि राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक विवरण प्रतीक्षारत छौँ।


सुरक्षाका लागि भूकम्पपछिका सम्भावित पराकम्पहरूबाट जोगिन सतर्क रहनुहोस् र आपत्कालीन तयारीमा ध्यान दिनुहोस्। 

पछिल्लो विवरण : चीन केन्द्रविन्दु 

Top Post Ad

post bottom ads

Ads Bottom