Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपरकाे ठक्करबाट घाइते भएका बालककाे ज्यान गयो - Brighter Network


पुस १८, टिपरकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ ।


काठमाडौं, तारकेश्‍वर नगरपालिका-७ महादेव खोलास्थित सडकमा बा. ३ ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा ३ वर्षीय दिप्शन कुमार धिमालको बिहीबार बिहान मत्यु भएको हाे ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom