Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जापान पठाइदिने भनी एक करोड २३ लाख रकम ठगी गर्ने युवती पक्राउ - Brighter Network


माघ २८ गते । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 


बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइदिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएकी थिइन् । 

Top Post Ad

post bottom ads

 


Ads Bottom