Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको भूकम्प - Brighter Network


माघ ३० गते । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो । 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ । हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन ।

Top Post Ad

post bottom ads

 


Ads Bottom