Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्युतीय गाडीको कर्जा मूल्यांकन अनुपात घट्यो - Brighter Network


फाल्गुन १३, चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षामा नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीको कर्जा मूल्यांकन अनुपात घटाउने निर्णय गरेको छ। पहिले ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो, जुन अब घटाएर ६० प्रतिशत मात्र प्रदान गरिनेछ।


त्यसैगरी, आईसीई इन्जिन (पेट्रोल/डिजेल प्रयोग गर्ने) गाडीमा कर्जा सुविधा ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्‍याइएको छ। यस परिवर्तनसँगै विद्युतीय गाडीसहित व्यक्तिगत सवारी साधनहरूका लागि ६० प्रतिशत कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom