Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ड्युटी गरेर ब्यारेकमा फर्किएकी महिला प्रहरी जवान मृत फेला - Brighter Network


माघ २३, प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन्। प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेको जिल्ला परिसर काठमाडौंले जनाएको छ ।


बुधबार बिहान ५ बजेदेखि साढे ११ बजेसम्म डीयूटी गरेर ब्यारेकमा फर्किएकी थिइन्।


उनकाे सहकर्मीले १२ बजेतिर उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।


घटनाबारे थप अनुसान्धान भइरहेकाे छ ।

Top Post Ad

post bottom ads

 


Ads Bottom